२०८१ चैत्र ३ गते आइतवार

बितेको २४ घण्टामा ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असोज २४ । बितेको २४ घण्टामा ५हजार ८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यो नेपालमा एकैदिनमा भेटिएको सबैभन्दा धेरै कोरोना संक्रमितको संख्या हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ५ हजार ६८४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्र १२२९ जना संक्रमणमुक्त भएका छन । यस संगै कुल ७४ हजार २५२ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिले सम्म ६१४ जनाको कोरोना बाट मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७७ असोज २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *