२०८३ जेष्ठ २३ गते शनिवार

वडाध्यक्ष न्यौंपानेको आजै दिउँसो सितलपुर घाटमा अन्त्यष्टि हुने


तुलसीपुर, असोज २३ । शुक्रवार विहान निधन भएका तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ का वडाध्यक्ष डम्मरबहादुर न्यौंपानेको आजै दिउँसो अन्त्येष्टि हुने भएको छ । छोरो पोषण न्यौंपानेका अनुसार दिउँसो तुलसीपुरको सितलपुरस्थित बबई घाटमा अन्तेष्टि गर्ने गरि तयारी भइहरेको जानकारी दिए ।

पछिल्लो समय स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमन पुष्टि नभइ मृत्यु भएकाहरुको पिसिआर परीक्षण नगर्ने निर्णय गरेको छ । तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोलक पर्सन विमल केसीका अनुसार सरकारी निर्देशिका अनुसार वडाध्यक्षको पनि मृत्यु पछि कोरोनाका जाँचका लागि पिसिआर परीक्षण नहुने जानकारी दिए ।

यो पनि पढ्नुहोस 

तुलसीपुर १३ का वडाध्यक्ष डम्मरबहादुर न्यौंपानेको असमाहिक निधन

प्रकाशित मिति : २०७७ असोज २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *