काठमाडौं, असोज २२। अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले दसैंको टीकाको उत्तम साइत सार्वजनिक गरेको छ। नेपालसहित अन्य मुलकका लागि दसैंको उत्तम साइत स्थानीय समयअनुसार समितिले सार्बजनिक गरेको छ ।
समितिको बैठकले नेपालसहित २४ देशमा रहेका नेपालीका लागि दसैंको उत्तम साइत तय गरेको पञ्चाङ्ग निर्णय समितिले जनाएको छ ।
प्रकाशित मिति : २०७७ असोज २२ गते बिहिवार