२०८३ जेष्ठ २९ गते शुक्रवार

नेपालमा एकैदिन ३ हजार ४३९ संक्रमित थपिए

सक्रिय संक्रमितको संख्या २५ हजार नाघ्यो

दाङं, असोज २१ नेपालमा बुधवार एकैदिन थप हजार सय ३९ जना कोरोनाका संक्रमित थपिएका छन्   एकै दिन यति धेरैसंक्रमित थपिएको यो पहिलो पटक हो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधवारसम्म सक्रिय  संक्रमितको संख्या २५ हजार पुगेको  छ।त्यस्तै कुल संक्रमितको संख्या ९४ हजार सय ५३  पुगेको छ।

बुधवार कोरोनाबाट हजार सय २६ जना निको भएर घर फर्किएका छन् हालसम्म  ६८ हजार सय ६८ संक्रमितको संख्या पुगेकोप्रबक्ता गौतमले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए

बुधवार थप १५ जना मृतकमा कोरोना संक्रमन पुष्टि भएको छ। बुधवारसम्म कोरोनाका कारण सय ७८ जनाको मृत्यु भएको स्वास्थ्यमन्त्रालयले जानकारी दिएको

प्रकाशित मिति : २०७७ असोज २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *