२०८१ चैत्र १२ गते मङ्गलवार

बुटवलमा कोरोना संक्रमित ६० वर्षीय पुरुषको मृत्यु

बुटवल,असोज १६ । बुटवलमा उपचाररत रुपन्देहीका एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

कोरोना विशेष ९अस्थायी० अस्पताल बुटवलमा बिहिबार राती ११-५० बजे रामापुर ७ का ६० वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

उनलाई २ दिन देखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उनी असोज १३ गते साझ ११ बजे अस्पताल भर्ना भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा। विष्णु गौतमले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ असोज १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *