२०८१ चैत्र ३ गते आइतवार

शान्तिनगरमा ८ बर्षीय बालकले गरे आत्महत्या !

दाङ, असोज दाङको शान्तिनगरमा  एकजना बर्षीय बालकले झुण्डिएर आत्महत्या गरेका छन् गाउँपालिकाको वडा नं. निवासी नेपबहादुर वलीका बर्षीय छोरा प्रताप वली आफ्नै घरको झ्यालमा सलको पासो लगाई झुण्डिएकोअवस्थामा फेला परको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले जानकारी दिए

ती बालक विहीवार दिउँसो साढे १२ बजे झुण्डिएको अवस्थामा फेला परेपपछि उनकी आमा इन्द्रा वलीले उपचारका लागि तत्कालैतुलसी हस्पिटलमा उपचारको लागि ल्याएकी थिइन त्यहाँ ल्याए लगतै  चिकित्सकले बालकलाई  मृत घोषणा गरेका थिए

डिएसपी सिंहले घटनावारे अनुसन्धान गर्न एकजना प्रहरी निरिक्षक घटनास्थलमा खटाएको जानकारी दिएका छन्

प्रकाशित मिति : २०७७ असोज ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *