२०८१ चैत्र ४ गते सोमवार

तुलसीपुरमा पहिलो पटक एक युवाको कारोनाका कारण मृत्यु

तुलसीपुर, असोज तुलसीपुरमा पहिलो पटक एक युवाको कोरोनाका कारण मृत्यु भएको तुलसीपुर उपमहानगरपालिका वडा नं. १० गौरीगाउँ निवासी ३९ बर्षीय एक युवाको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको

बोनम्यारोको समस्या देखिएपछि ती युवा भदौ गते काठमाडौंस्थित सिभिल अस्पतालमा उपचारका लागि गएका थिए उपचारकोक्रममा सोही अस्पतालमा उनलाई कोरोना संक्रमन पुष्टि भएको आफन्तले बताएका छन् भदौ ३१ गते कोरोना संक्रमन पुष्टि भएपछिउनलाई आइसियूसहितको उपचार चाहिने भन्दै राजधानीको ह्यम्स हस्पिटलमा सारिएको थियो

उपचारका क्रममा उनको विहीवार विहान साढे बजेतिर ह्याम्स हस्पिटलमा मृत्यु भएको पारिवारीक स्रोतले बताएको नेपाली सेनालेउनको अन्त्येष्टि काठमाडौं मै गर्ने तयारी गरेको पारिवारीक स्रोतले बताएको

योसहित दाङका तीन जनाको कोरोनाका कारण मृत्यु भएको घोराहीको ट्राफिक चोकमा एक जना सडकमा बस्ने महिलाको मृत्युपछि कोरोना पुष्टि भएको थियो त्यस्तै अर्का एकजना भारतमा निधन भएका व्यक्तिको दाङमा परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो

प्रकाशित मिति : २०७७ असोज ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *