२०८१ चैत्र ६ गते बुधवार

चौपट्टामा प्रहरी विट स्थापना


शरद रेग्मी,
घोराही, असोज ६ ।घोराही– लमही सडक खण्डको चौपट्टामा प्रहरी बिट स्थापना गरिएको छ। सर्बसाधारणको माग अनुसार त्यहाँ प्रहरी विट स्थापना गरिएको हो । आबश्यकताको आधारमा जिल्ला सुरक्षा समितिको निर्णय अनुसार प्रहरी बिट स्थापना गरिएको जिल्ला प्रहरि प्रमुख एसपी गणेश चन्दले जानकारी दिए ।

उनले जिल्लाका अन्य स्थानहरुमा पनि आबश्यकताको आधारमा प्रहरी बिटहरु स्थापना गर्दै जाने जानकारी दिए । चौपट्टामा प्रहरी बिट स्थापना भए सगै सवारी साधनहरुको चेकजाँच, अपराध नियन्त्रण गर्न सहज हुने एसपी चन्दले आशा व्यक्त गरे ।

प्रकाशित मिति : २०७७ असोज ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *