२०८३ जेष्ठ २९ गते शुक्रवार

बंगलाचुली गाउँपालिका ४ मा राजमोको वडा समिति गठन

बंगलाचुली,असोज ४ । राष्ट्रिय जनमोर्चा बंगलाचुली गाउँपालिका वडा नम्बर ४ मा दुई स्थान रिक्त सहित १५ सदस्यीय वडा समिति गठन भएको छ ।

समितिको अध्यक्ष सुर्यबहादुर खत्री उपाध्यक्ष पिरम नेपाली, सचिब मिनराज पौडेल,सह –सचिब दानबहादुर घर्ती,कोषाध्यक्ष सलिना परियार रहेका छन ।

त्यस्तै सदस्यहरुमा हिमलाल घर्ती, भोपाल बुढा, भुमा बुढा, भिम बहादुर थापा, खगा तिबारी, सुरज घर्ती , प्रेमलाल घर्ती , टिकाराम तिबारी रहेका छन भने समितिका सल्लाहकारहरुमा तिलक घर्ती, सुमड घर्ती र भिम बहादुर खत्री रहेका छन ।

प्रकाशित मिति : २०७७ असोज ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *