२०८१ चैत्र ६ गते बुधवार

ज्यामेरे देहमा डुवेर एक युवकको मृत्यु

तुलसीपुर, भदौ २४ । दाङको ज्यामेरे दहमा डुवेर एक युवाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १३ स्थित ज्यामेरे दहमा डुवेर स्थानीय २१ बर्षीय जीवन बुढाको बुधवार दिउसो डुवेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय घोराही दाङका अनुसार उनी बुधवार दिउँसो ४ बजेतिर पौडिखेल्न भनि दहमा पसेका थिए ।

डुवेर बेपत्ता भएका बुढाको शव प्रहरीले बेलुका साढे ५ बजेतिर दहवाट निकालेको प्रहरीले जानकारी दिएको छ ।
शब पोष्ट मार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रष्ठिानमा लगिएको पनि प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *