काठमाडौँ,भदौ २१ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।
आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा २ सय ९० तथा ललितपुर र भक्तपुरमा ३२३२ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।
यस्तै उनले पछिल्लो २४ घण्टामा देशभर महिला २९० र पुरुष ६९० गरी ९८० जनामा संक्रमण पुष्टि भएको बताए ।
प्रकाशित मिति : २०७७ भाद्र २१ गते आइतवार