२०८३ भाद्र ११ गते बिहिवार

दोश्रो चरणको लकडाउनमा तुलसीपुर यस्तो देखियो (फोटो फिचर)


राजेश खत्री,
तुलसीपुर, भदौ १५ । दाङमा भदौ १४ गते मध्य रातदेखि एक हप्तासम्म लकडाउन जारी गरिएको छ । दाङमा लकडाउन दोश्रो पटक गरिएको हो।

कोरोना भाइरसको संक्रमन समुदायमा थप फैलिन नपावस भन्नका लागि एक हप्ता लकडाउन जारी गरिएको हो । लकडाउनको पहिलो दिन आज तुलसीपुर बजार सुनसान देखिएको छ । दाङमा आज सम्ममा सक्रिय कोरोना संक्रमितको संख्या ७३ पुगेको छ ।

प्रकाशित मिति : २०७७ भाद्र १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *