२०८२ माघ २९ गते बिहिवार

सर्पले डसेका व्यक्तिमा कोरोना संक्रमन पुष्टि

तुलसीपुर, भदौ १५ सर्पले डसेपछि उपचार गराउन अस्पतालमा गएका तुलसीपुरका एक व्यक्तिमा कोरोना संक्रमन पुष्टि भएको भेरी अस्पतालमा गरिएको पिसिआर परीक्षणका क्रममा  तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ फूलवारी निवासी  ४७ बर्षका पुरुषमाआइवार संक्रमन पुष्टि भएको

तुलसीपुरका कोरोना फोकल पर्सन विमल केसीले संक्रमित व्यक्तिलाई सर्पले डसेपछि उपचारका लागि सुरुमा राप्ती प्रादेशिकअस्पताल तुलसपुर पुगेको पछि बाँकेका अस्पतामा उपचार गराउन गएको भन्ने खुल्न आएको बताए।

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको उपचार पछि थप उपचारका लागि उहाँ नेपालगञ्ज गएको   आशंका लागि पसिआर परीक्षणगर्दा रिपोर्ट पोजेटिभ आएको भन्ने ,’ केसीले फरककोणलाई भने सर्पले डसेका व्यक्तिलाई अस्पताल बाटै संक्रमन फैलिएकोआशंका गरिएको

आइतवार संक्रमन फेला परेका मध्य घोराहीका ६५ बर्षीय पुरुषपनि उपचारका लागि भरतपुर पुगेको समयमा संक्रमन भएको आशंकागरिएको यसअघि टाउकोमा चोट लागेपछि भैरहवा उपचार गर्न गएका  घोराही उपमहानगरपालिका वडा नं. निवासी ४० बर्षकाश्रीमान ÷ श्रीमतिलाई कोरोना संक्रमन पुष्टि भएको थियो   आइतवार दाङका जनामा संक्रमन पुष्टि भएको थियो    

यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या ७७२ पुगेको चन्दले जानकारी दिएका छन् त्यसमध्य ६९८ जना उपचार पछि घर फर्किसकेका छन् जिल्लामा हाल सक्रिय संक्रमित ७२ जना रहेका छन् त्यसमध्य जनाको भने मृत्यु भइसकेको

प्रकाशित मिति : २०७७ भाद्र १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *