२०७८ बैशाख २५ गते शनिवार

गृह मन्त्रालयले सबै जिल्लाहरुलाई पास बन्द गर्न निर्देशन दियो


दाङ, साउन २८ । गृह मन्त्रालयले सम्पूर्ण जिल्ला प्रशासन कार्यालयलाई सवारी पास बन्द गर्न निर्देशन दिएको छ। बिहीबारदेखि लागू हुनेगरी सवारी पास वितरण बन्द गर्न गृहमन्त्रालयले निर्देशन दिएको छ ।

यो संगै अव फेरि एक जिल्लाबाट अर्कौ जिल्लामा प्रवेश गर्न नपाइने भएको छ । गृहमन्त्रालयले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै अर्कौ व्यवस्था नहुन्जेलसम्मका लागि सवारी पास वितरण नगर्न, नगराउन अनुरोध गरिएको छ ।

प्रकाशित मिति : २०७७ साउन २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *