२०८१ माघ १२ गते शनिवार

जनैपूर्णिमामा गण्डकी प्रदेशमा सार्वजनिक बिदा

कास्की,साउन १८ । गण्डकी प्रदेश सरकारले जनैपूर्णिमाको अवसरमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गण्डकी प्रदेश सरकारले राजपत्रमा सूचना निकालेर जनैपूर्णिमासहित इद, तमु ल्होसार, माघे संक्रान्ति र सोनम ल्होसारमा सार्वजनिक बिदा दिने यसअघि नै निर्णय गरेको थियो ।

त्यसैअनुसार भोलि बिदा हुने भएको हो ।

प्रकाशित मिति : २०७७ साउन १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *