२०८१ माघ १३ गते आइतवार

जन्मदिनको अवसरमा रक्तदान

घोराही, साउन ९ । घोराहीका एक युवाले आफ्नो जन्म दिनमा रक्तदान कार्यक्रमको आयोजना गरेका छन् ।

घोराही उपमहानगरपालिका वडा नं. १५ निवासी वासु अधिकारीकले आफ्नो जन्मदिनमा रक्तदान गरेका छन् ।

विरामिलाई रगतको अभाव नहोस भन्ने उदेश्यले आफुसहित ४ जना साथिहरुले रक्तदान गरेको अधिकारीले बताए ।

 

 

प्रकाशित मिति : २०७७ साउन ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *