काठमाडौं,असार १२ । शुक्रबार नेपालमा ५ सय ९३ जनामा कोरोना संक्रमण भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ ।
शुक्रबारसम्म डिस्चार्ज हुनेको संख्या २ हजार ६ सय ९८ पुगेको छ ।
प्रकाशित मिति : २०७७ असार १२ गते शुक्रवार