२०८० चैत्र ३० गते शुक्रवार

नेपालमा थप ५ सय ९३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ११ हजार ७ सय ५५ पुग्यो

काठमाडौं,असार १२ । शुक्रबार नेपालमा ५ सय ९३ जनामा कोरोना संक्रमण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ ।

शुक्रबारसम्म डिस्चार्ज हुनेको संख्या २ हजार ६ सय ९८ पुगेको छ ।

 

प्रकाशित मिति : २०७७ असार १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *