२०८१ माघ १२ गते शनिवार

तुलसीपुरको नीति तथा कार्यक्रम असार ५ मा आउने

तुलसीपुर, जेठ ३२  तुलसीपुर उपमहानगरपालिकाको आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रम असार गते आउने भएको उपमहानगरपालिकाकाको कार्यपालिका बैठलेकले यस्तो निर्णय गरेको उपमहानगरपालिकाका प्रवक्ता सुर्यबहादुर डाँगीले जानकारीदिए

डाँगीले  असार गते ११ वजे नगरप्रमुख घनश्याम पाण्डेले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको चालु आर्थिक वर्षलाईसडक वर्षका रुपमा मनाएको उपमहानगरपालिकाले आगामी आर्थिक वर्षलाई स्वास्थ्य, शिक्षा कृषि वर्षका रुपमा मनाउने भएको नीतिअख्तियारी गर्ने भएको

प्रकाशित मिति : २०७७ जेष्ठ ३२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *