२०७८ बैशाख २५ गते शनिवार

कालिकोट दुर्घटनाका दुई घाइतेलाई सेनाको हेलिकोप्टरले काठमाडौं लग्यो

सुर्खेत, जेठ २८ कालिकोट दुर्घटनामा दुई जना घाइतेलाई नेपाली सेनाको हेलिकोप्टबाट थप उपचारका लागि  काठमाडौं लगिएको छ।कालिकोटको रास्कोट नगरपालिका वडा नं. का २० वर्षीया निस्पता सार्र्की २८ वर्षीय मिम सार्कीलाई थप उपचारका लागिकालिकोटवाट काठमाडौं लगिएको

बुधवार विहान टिपर कर्णाली नदीमा खस्दा  दुई घाइतेसहित ३५ जना भने सम्पर्कमा आइसकेका छन्

थप दुई जना अझै बेपत्ता छन् बेपत्ताहरुको खोजी जारी रहेको प्रहरीले बताएको उक्त दुर्घटनामा दुई जनाको मृत्यु भएको रास्कोट नगरपालिका वडा नं. – निवासी  २१ वर्षीया शर्मिला सार्की २१ वर्षीया ठम्की सार्कीको मृत्यु भइसकेको

बुधबार बिहान नरहरीनाथ गाउँपालिका लालीघाटबाट रास्कोट नगरपालिकातर्फ जाँदै गरेको ना ५१३३ टिपर बिजबजार भन्नेठाउँबाट कर्णाली नदीमा खसेको थियो भारतबाट आएका मानिसलाई क्वारेन्टिनमा पुर्याउन  टिपर प्रयोग गरिएको थियो टिपरमा ३९ जना सवार रहेको प्रहरीले बताएको

प्रकाशित मिति : २०७७ जेष्ठ २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *