२०८१ बैशाख ११ गते मङ्गलवार

मंगलवारदेखि कोहलपुर मेडिकल कलेज बन्द

दाङ, जेठ २७ बाँकेको कोहलपुरस्थित मेडिकल कलेज मंगलवारदेखि  बन्द भएको त्यहाँ उपचारका लागि ल्याइएका  अछामकादुई जना  विरामीमा कोरोनाको संक्रमण पुष्टि भएपछि अस्पताल पूर्ण रुपमा बन्द गरिएको हो

अछामबाट एक गर्भवती आन्द्रामा समस्या भएका विरामी कोहलपुर मेडिकल कलेजमा उपचारका लागि सोमवार भर्ना भएका थिए उनीहरु दुबै जनामा कोरोना संक्रमन भेटिएपछि अस्पताल वन्द गरिएको हो

उनीहरुको सल्यकृया गर्नुपर्ने भएपनि कोरोना संक्रमन देखिएपछि त्यो पनि रोकिएको

प्रकाशित मिति : २०७७ जेष्ठ २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *