२०८३ कार्तिक १२ गते बुधवार

मंगलवारदेखि कोहलपुर मेडिकल कलेज बन्द

दाङ, जेठ २७ । बाँकेको कोहलपुरस्थित मेडिकल कलेज मंगलवारदेखि  बन्द भएको छ । त्यहाँ उपचारका लागि ल्याइएका  अछामकादुई जना  विरामीमा कोरोनाको संक्रमण पुष्टि भएपछि अस्पताल पूर्ण रुपमा बन्द गरिएको हो ।

अछामबाट एक गर्भवती र आन्द्रामा समस्या भएका विरामी कोहलपुर मेडिकल कलेजमा उपचारका लागि सोमवार भर्ना भएका थिए ।उनीहरु दुबै जनामा कोरोना संक्रमन भेटिएपछि अस्पताल वन्द गरिएको हो ।

उनीहरुको सल्यकृया गर्नुपर्ने भएपनि कोरोना संक्रमन देखिएपछि त्यो पनि रोकिएको छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *