२०८१ माघ ९ गते बुधवार

बाँकेका युवाको पनि कोरोनाको कारण मृत्यु भएको पुष्टि

दाङ, जेठ ४ । बाँकेको क्वारेन्टिनमा आइतवार विहान मृत्यु भएका २५ बर्षीय युवाको रिपोर्ट पोेजेटिभ आएको छ ।

भेरी अस्पताल बाँकेमा गरिएको पिसिआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको प्रदेश नं. ५ का सामाजिक विकाश मन्त्री सुर्दशन बरालले जानकारी दिए । ‘ हो, उहाँको रिपोर्ट पोजेटिभ आयो, यो संगै कोरोनावाट मृत्यु हुनेको संख्या दुई पुगेको छ,’ मन्त्री बरालले भने ।

प्रकाशित मिति : २०७७ जेष्ठ ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *