२०७८ जेष्ठ ४ गते मङ्गलवार

कपिलवस्तुमा भेटीए कोरोना संक्रमित, संक्रमितको संख्या १०१ पुग्यो

वैशाख २५ । कपिलवस्तुमा २ जनामा कोरोना संक्रमन देखिएको छ । राष्ट्रीय जनस्वास्थ्य प्रयोगशालामा काठमाडौंमा गरिएको परिक्षणमा कोरोना संक्रमण भएको पुष्टि भएको हो । कपिलवस्तुका १६ र २२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। ।

कपिलवस्तुमा पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन् । यो संगै नेपालमा कोरोना संक्रमणको संख्या  १ सय १ पुगेको छ । तीमध्ये २२ जना निको भएर घर फर्किसकेका  छन् ।

प्रकाशित मिति : २०७७ बैशाख २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *