२०८१ बैशाख १२ गते बुधवार

वीरगन्जमा थपिए एकजना कोरोना संक्रमित

काठमाडौं, वैशाख २१। आइतबार वीरगन्जमा एक जनामा कोरोनाभाइरस संक्रमणको पुष्टि भएको छ । वीरगन्ज-३ छपकैया एकजना ३६ वर्षीय पुरूषलाई आइतबार कोरोना संक्रमण पुष्टि भएको हो।

उनलाई अहिले नारायणी उपक्षेत्रीय अस्पतालको आइसोलेसनमा राखिएको छ।आज नयाँ संक्रमित थपिएसँगै नेपालमा ६० जनामा कोरोनाभाइरस देखिएको छ। त्यसमध्ये १६ जना निको भएका छन्। निको भएकामध्ये रौतहटका एक युवालाई भने फेरि अस्पताल भर्ना गरिएको छ।

प्रकाशित मिति : २०७७ बैशाख २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *