२०८१ बैशाख ७ गते शुक्रवार

आन्तरिक/अन्तर्राष्ट्रिय उडान जेठ २ गते सम्म बन्द


वैशाख १३। कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिको बैठकले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानलाई जेठ २ गतेसम्म बन्द राख्ने निर्णय गरेको छ। शनिबार सिंहदरबारमा बसेको समितिको बैठकले जेठ २ सम्म उडान बन्द गर्ने निर्णय गरेको समिति संयोजक ईश्वर पोखरेलले जानकारी दिए । ।

सरकारले वैशाख १८ गतेसम्म उडान बन्द राखेको थियो। उक्त समय थप बढाएर जेठ २ सम्म पुर्‍याइएको हो। लकडाउनबारे मन्त्रिपरिषद बैठकले निर्णय गर्नेछ । अब बस्ने मन्त्रिपरिषद बैठकले लकडाउन खुकुलो बनाउने वा कायमै राख्ने भन्नेबारे निर्णय गर्नेछ।

प्रकाशित मिति : २०७७ बैशाख १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *