२०७८ जेष्ठ २ गते आइतवार

नेपालमा थप ३ जनामा कोरोना भेटियो, संक्रमितको संख्या ४५ पुग्यो

वैशाख १०। नेपालमा थप तीन जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २४, ६० र ७२ वर्षका पुरुषमा संक्रमण देखिएको हो । अब यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ ।

संक्रमित ३८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।  उनीहरु मध्ये ७ जना निको भइसकेका छन् ।

मंगलबार मात्रै उदयपुरको भुल्केमै ११ जनामा कोरोना संक्रमण देखिएको थियो।

प्रकाशित मिति : २०७७ बैशाख १० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *