२०८१ कार्तिक १८ गते आइतवार

नियमित खोप कार्यक्रम सञ्चालन हुने

वैशाख ८ । कोरोना भाइरसको त्रासपछि स्थगित खोप सेवा सरकारले नियमित सञ्चालन गर्ने भएको छ ।

वैशाख ५ गते सरकारले अत्यावश्यक तथा आधारभूत स्वास्थ्य सेवा प्रवाह गर्ने निर्णय गरेपछी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको स्वास्थ्य सेवा विभागले कोरोनाका कारण स्थगित गरिएको नियमित खोप सेवा नियमित सञ्चालन हुने जनाएको छ ।

प्रकाशित मिति : २०७७ बैशाख ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *