२०८१ बैशाख ८ गते शनिवार

जो कोरोनालाई पराजित गरेर शनिवार घर फर्किन …


काठमाडौं, बैशाख ६ । फ्रान्सबाट आएकी १९ वर्षीया एक युवती कोरोनालाई पारजित गरेर घर फर्केकी छन् । उनी २७ दिन लामो उपचारपछि शनिबार घर फर्किएकी हुन ।

ती युवतीमा कोरोनाभाइरस पुष्टि भएपछि चैत ९ गते राति उपचारका लागि टेकु अस्पताल उनी भएकी थिइन । उनी फ्रान्सबाट कतार हुँदै उनी गत चैत ४ गते नेपाल आएकी थिइन ।

उनी २७ दिनको उपचार पछि उनी कोरोनालाई पाराजित गरेर शनिवार घर फर्किएकी हुन ।उनी नेपालमा आउने कोरोना संक्रमित यो दोस्रो व्यक्ति थिइन ।

चीनबाट आएका पहिलो विरामी यसअघि नै उपचारपछि घर फर्किसकेका थिए । पहिलो र दोस्रो संक्रमित व्यक्तिहरुले कोरोनालाई पराजित गर्दै उपचारपछि घर फर्किए पछि उपचारमा सम्लग्न चिकित्सकले पनि खुसी साटेका छन् ।

प्रकाशित मिति : २०७७ बैशाख ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *