२०८१ बैशाख ७ गते शुक्रवार

पश्चिम रुकुमका दुई युवाको काठमाडौंमा परीक्षण गर्दा रिपोर्ट नेगेटिभ

दाङ, बैशाख रुकुम पश्चिमका दुबै युवामा स्वाबको पुनः परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको बाफिकोट गाउँपालिका निवासी३४  ३६ बर्षीय युवाहरुका बुधवार धनगडीमा चेक गर्दा कोरोना पोजेटिभ देखिएको थियो

ती युवाहरु छिमेकी देश भारतवाट चैत गते घर आएका थिए

कर्णाली प्रदेशका समाजिक विकास मन्त्री दल रावतले शुक्रवार पुनः गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका छन्

धनगढीको पिसिआर मेसिनमा परीक्षण गर्दा दुईजनामा कोरोना भेटिएपछि पुनः परीक्षणका लागि स्वाब विहीवार काठमाडौं पठाइकोथियो

प्रकाशित मिति : २०७७ बैशाख ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *