२०७८ बैशाख २५ गते शनिवार

९ जना मध्य ६ को रिपोर्ट नेगेटिभ, अब ३ को आउन बाँकी

दाङ, वैशाख संक्रमित महिलासंगै यात्रा गरेकी घोराहीकी एक महिलासहित पाँच जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको

मंगलवार तुलसीपुरस्थित बेलझुण्डी कोरोना विषेश अस्पतालवाट परीक्षणको लागि नौं जनाको स्वाब भैरहवा पठाइएको थियो

त्यस मध्य बीरगन्जवाट कैलाली पुगेकी एक ६५ बर्षीया संक्रमित महिलासंगै संगै यात्रा गरेकी घोराही उपमहानगरपालिका वडा नं. १४गोरखा टोल निवासी ६२ बर्षीया महिला, उनका परिवारका थप सदस्य राजपुर गाउँपालिकाका अर्का एक युवाको रिपोर्ट नेगेटिभआएको

रिपोर्ट नेगेटिभ आएका जनालाई बुधवार नै डिस्चार्ज गरिएको

मंगलवार स्वाब पठाइएका मध्य अब घोराहीकी ती महिलाका परिवारका थप सदस्य राजपुर गाउँपालिकाका अर्का युवाको रिपोर्टआउन बाँकी रहेको

चैत १७ गते कैलाली पुगेकी महिला दाङ घोराहीकी एक महिलाले एउटै बसमा यात्रा गरेको सोमवार पत्ता लागेपछि ती महिला उनका  घर परिवाकार थप पाँच सदस्यलाई बेलझुण्डी अस्पतालको आइसोलेसनमा लगेर राखिएको थियो

यसैबीच संक्रमित महिलासंगै यात्रा गरेका  दाङको भालुवाङ क्षेत्रका थप पाँचलाई पनि बेलझुण्डीस्थित आइसोलेसनमा राखिएको

उनीहरु सबै राप्ती गाउँपालिकाका वडा नं. का एउटै परिवारका सदस्य हुन   मंगलवार बेलुका मात्रै उनीहरुलाई अस्पताल पुर्याएकोहुँदा स्वाब संकलन हुन भने अझैं बाँकी नै

प्रकाशित मिति : २०७७ बैशाख ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *