२०७८ बैशाख २५ गते शनिवार

शान्ति समाजको राहात ५०० केजी चामल र २५ किलो दाल

तस्बिर शुशील बस्नेतको फेसबुकबाट

तुलसीपुर ,चैत ३० । मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले तुलसीपुर फूड बैंकमा राहात जम्मा गरेको छ ।५०० केजी चामल र २५ केजी दाल उस्ले आइतवार तुलसीपुर उपमहानगरपालिकाको फूड बैंकमा जम्मा गरेको हो ।

समाजका केन्द्रीय महासचिव सुशील बस्नेतले २० बोरा चामल र एक बोरा दाल मेयर घनश्याम पाण्डेलाई हस्तान्तरण गरिएको जानकारी दिए ।

तीन हप्तादेखिको लकडाउनका कारण श्रमक बर्गलाई साँझ विहानको छाक टार्न समस्या नहोस भनेर मानविय नाताले खाद्यान्न सहयोग गरिएको उनले जानकारी दिए ।

सहयोग हस्तान्तरण कार्यक्रमा समाजका शाखा अध्यक्ष शरद रेग्मी, व्यवसायी विमल रिजाल, दलित अधिकारकर्मी निर्मल नेपाली लगाएका पुगेका थिए ।

प्रकाशित मिति : २०७६ चैत्र ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *