Farakkon

News Portal From Nepal, 'Information, Your Rights'


भैरहवामा कोरोना परीक्षण सुरु


बुटवल, चैत २३ प्रदेश मा आइतवारदेखि कोरोना परीक्षण सुरु भएको रुपन्देहीको भैरहवास्थित गहुँबाली केन्द्रमा निर्माणगरिएको प्रयोगशालाबाट पहिलो पटक प्रदेशमा परीक्षण सुरु भएको

आइतवारको नमुना परीक्षण सफल भए संगै अब विरामीको स्वाब काठमाडौं पठाउनुपर्ने बाध्यताको अन्त्य भएको

मुख्यमन्त्री शंकर पोखरेलले स्वाब परीक्षण गहुँबालीबाट सुरु भएसंगै अब रिपोर्टको नतिजा छिटो सार्वजनिक हुने आशा व्यक्त गरे उनलेप्रदेश भरका आशंका गरिएका विरामीको स्वाब परीक्षण छिटो छरितो गरि परीक्षण गर्न सकिने बताए

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी

रिपोर्टर
यमकला भुसाल
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal