२०८३ कार्तिक १३ गते बिहिवार

भैरहवामा कोरोना परीक्षण सुरु

बुटवल, चैत २३ । प्रदेश ५ मा आइतवारदेखि कोरोना परीक्षण सुरु भएको छ । रुपन्देहीको भैरहवास्थित गहुँबाली केन्द्रमा निर्माणगरिएको प्रयोगशालाबाट पहिलो पटक प्रदेशमा परीक्षण सुरु भएको छ ।

आइतवारको नमुना परीक्षण सफल भए संगै अब विरामीको स्वाब काठमाडौं पठाउनुपर्ने बाध्यताको अन्त्य भएको छ ।

मुख्यमन्त्री शंकर पोखरेलले स्वाब परीक्षण गहुँबालीबाट सुरु भएसंगै अब रिपोर्टको नतिजा छिटो सार्वजनिक हुने आशा व्यक्त गरे । उनलेप्रदेश भरका आशंका गरिएका विरामीको स्वाब परीक्षण छिटो छरितो गरि परीक्षण गर्न सकिने बताए ।

प्रकाशित मिति : २०७६ चैत्र २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *