२०७८ असार ४ गते शुक्रवार

दाङका योगेन्द्र चौधरीसहित ११ जना केन्द्रीय सदस्यमा मनोनित


दाङ,फागुन २४ । दाङका योगेन्द्र चौधरीसहित ११ जनालाई नेपाली काँग्रेसले केन्द्रीय सदस्य बनाएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रवार उपसभापति विजयकुमार गच्छदार समूहका ११ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन ।

उनीहरु तत्कालीन लोकतान्त्रिक फोरमबाट कांग्रेसमा समाहित भएका थिए ।
२०७४ सालको चुनावअघि गच्छदारले पार्टी कांग्रेसमा समाहित गरेका थिए ।

शुक्रवार मनोनित केन्द्रीय सदस्यहरु
१. योगेन्द्र चौधरी–दाङ
२ . रामजनम चौधरी– कैलाली
३. नसिर सिद्धिकी – सिराहा
४. भारतेन्दुकुमार मल्लीक –झापा
५. हेमराज तातेड –सप्तरी
६. गोपाल दहित – बर्दिया
७. मंगलप्रसाद थारु – बर्दिया
८. हरिप्रसाद न्यौपाने–मोरङ
९. पवनकुमार सारडा –मोरङ
१०. सुमित्रा थरुनी–सुनसरी
११. कल्पना चौधरी–सुनसरी

प्रकाशित मिति : २०७६ फाल्गुन २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *