२०८१ बैशाख ८ गते शनिवार

लेखक संघको अधिवेशन ७ गते हुने

घोराही,फागुन ४  । लेखक संघ दाङको अधिवेशन फागुन सात गते हुने भएको छ । लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपानेले आइतवार एक प्रेस विज्ञप्ति प्रकाशित गरि १३ औँ अधिवेशन तथा २५ औँ साधारणसभा बुधवार हुन थालेको बताएका हुन ।

घोराही उपमहानगरपालिा वडा नं. १५ स्थितत लेखक संघको सभाहलमा हुने अधिवेशन तथा साधारणसभाका अवसरमा लेखक संघले सम्मान, पुरस्कार एव ंकवि गोष्ठको आयोजना गर्न थालेको छ । विहान ११ बजेदेखि सुरु हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष न्यौपाने जानकारी दिए ।

प्रकाशित मिति : २०७६ फाल्गुन ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *