२०८२ जेष्ठ ११ गते शुक्रवार

ट्याक्टरको ठक्करबाट विद्यार्थीको मृत्यु भएपछी आन्दोलित विद्यार्थी (फोटो फिचर)

राजेश खत्री,
तुलसीपुर,पुष ३ । दाङको तुलसीपुरमा ट्याक्टरको ठक्करबाट एक विद्यार्थीको मृत्यु भए पछि विद्यार्थीहरुले सड्क अवरुद्ध गरेका छन ।

बिहीबार पौने १० बजेतिर तुलसीपुर ५ गोदामघर नजिकै ट्याक्टरले ठक्कर दिदा तुलसी आवासिय माबिमा कक्षा ८ मा अध्ययनरत १२ बर्षीया बिजिता केसीको मृत्यु भए पछि विद्यार्थीले तुलसीपुरको बिरेन्द्र चोकमा सडक अबरूद्व गरेका हुन् ।

तुलसी आवासिय माबिमा विद्यार्थीहरुले विरेन्द्र चोकमा सड्क अवरुद्ध गरेका हुन ।



प्रकाशित मिति : २०७६ पुष ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *