२०८२ असार ३१ गते बुधवार

दाङमा नेपालकै दोश्रो लामो पुल (फोटो फिचर)


राजेश खत्री,
कात्तिक १७ । दाङको गढवा गाउपलिका वार्ड न २ को राप्ती नदिमा नेपालकै दोश्रो लामो पुल निर्माण सम्पन्न भएको छ।

८६० मिटर लम्बाइ र साढे १० मिटर चौडाइ रहेको पुल करिब ९२ करोडको लागतमा निर्माण सम्पन्न भएको छ ।

पुलमा अब अप्रोच रोड बन्न बाकी रहेको छ ।

यो पुलले सिसहनियाँ र महादेवालाइ जोड्ने छ । पुल नहुँदा राप्ती नदी वारपार गर्ने दुवैतर्फका स्थानीयवासीलाई धेरै गाह्रो थियो । वर्षाको समयमा नदि बढेर वारपार गर्न सकिने अवस्था नहुदा डेढ घण्टा लगाएर गन्तब्य पुग्नु पर्ने अवस्था थियो ।

अ नक निर्माण सेवाले आर्थिक वर्ष २०७२/ ७३ देखि निर्माणकार्य शुरु गरेको हो ।

 

प्रकाशित मिति : २०७६ कार्तिक १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस
  1. sebak basnet says:

    yo ta dherai ramro kuro ho tara dang bikash ma dherai paxi xa bikash garna ajha dherai baki xa

Leave a Reply

Your email address will not be published. Required fields are marked *