२०८३ साउन २४ गते आइतवार

सुन तोलाको ३ लाख १ हजार ७ सय

दाङ, साउन २४ ।


आइतबार सुन र चाँदी दुबैको मूल्य बढेको छ ।
आज सुन तोलामा ५ हजार ६ सयले बढेको छ ।


आइतबार सुन प्रतितोला ३ लाख १ हजार ७ सय रूपैयाँमा कारोबार भइ रहेको छ ।
शुक्रबार सुन तोलामा ९ सय रूपैयाँ बढेको थियो ।
त्यसदिन सुन प्रतितोला दुई लाख ९६ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो ।
आइतबार चाँदीको मूल्य पनि बढेको छ ।


आज चाँदी प्रतितोला ६५ रूपैयाँ बढेर ४ हजार ६ सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी शुक्रबार तोलामा ४ हजार ५ सय ८० रूपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २०८३ साउन २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *