लक्ष्मण बस्नेत, मंसीर ४ दाङ ।
अन्तराष्ट्रिय आमन्त्रित छैठौ प्रद्यानसेनापती कप महिला फुटबल प्रतियोगिता २०७५ मा भाग लिन प्रदेश नं ५ को खेलाडी टोली काठमाण्डौ प्रस्थान गरेको छ । काठमाण्डौमा मंसिर ५ गते बाट सुरु हुने प्रतियोगितामा भाग लिन हिना रानाको क्याप्टेनसीपमा टिम व्यवस्थापक भानु राणा, टिम कोच सुधिर गुरुङ, लगाएतको २० सदस्यीय खेलाडी टोली मंगलबार त्यस तर्फ प्रस्थान गरेको हो ।
प्रकाशित मिति : २०७५ मङ्सिर ४ गते मङ्गलवार