२०७७ कार्तिक १५ गते शनिवार

महिला फुटबल टोली काठमाण्डौ प्रस्थान

लक्ष्मण बस्नेत, मंसीर ४ दाङ ।
अन्तराष्ट्रिय आमन्त्रित छैठौ प्रद्यानसेनापती कप महिला फुटबल प्रतियोगिता २०७५ मा भाग लिन प्रदेश नं ५ को खेलाडी टोली काठमाण्डौ प्रस्थान गरेको छ ।  काठमाण्डौमा मंसिर ५ गते बाट सुरु हुने प्रतियोगितामा भाग लिन हिना रानाको क्याप्टेनसीपमा टिम व्यवस्थापक भानु राणा, टिम कोच सुधिर गुरुङ, लगाएतको २० सदस्यीय खेलाडी टोली मंगलबार त्यस तर्फ प्रस्थान गरेको हो ।

प्रकाशित मिति : २०७५ मङ्सिर ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *