२०८१ मङ्सिर २७ गते बिहिवार

स्वास्थ्य बिमा बिमा कम्पनीमार्फत

काठमाडौं,जेठ १५ । सरकारले स्वास्थ्य बिमा कार्यक्रमलाई सात अर्ब ५० करोड रुपैया बजेट विनियोजन गरेको छ ।

आइतबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/८० को आय–व्ययको वार्षिक अनुमान (बजेट) सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले स्वास्थ्य बिमा कायक्रमलाई दिगो बनाउन बिमा कम्पनीमार्फत स्वास्थ्य बिमा सञ्चालन हुने बताए ।

प्रकाशित मिति : २०७९ जेष्ठ १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *