२०८२ असार ३० गते मङ्गलवार

सुनको मूल्य तोलामा ८ सय रुपैंयाले बढ्यो


काठमाडौँ, पुस २६ । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ ।

बिहीबारको तुलनामा आज प्रतितोला सुनमा रु. आठ सयले वृद्धि भएको छ भने सोही परिमाणको चाँदी पनि रु. पाँचले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला सुन आज रु। एक लाख ५४ हजार १ सय मा कारोबार भएको छ भने सोही परिमाणको चाँदीको मूल्य एक हजार ८ सय ४५ कायम भएको छ ।

प्रकाशित मिति : २०८१ पुष २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *