२०८२ असार ५ गते शुक्रवार

प्रि-ओपन सेसन- सामान्य अंकले बढ्यो नेप्से

काठमाडौँ,चैत १६ । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.५८ अंकले बढेको छ। यससँगै सूचक १९२०.०१ विन्दुमा अडिएको छ।

यस अवधिमा ३ लाख ४४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। १२ कम्पनीको ६९१ कित्ता सेयर खरिदबिक्री भएका छन्।

यस सेसनमा कुल २२ वटा कारोबार भएको हो। ७ कम्पनीको भाउ बढ्दा ४ वटाको भने मूल्य बढेको छ।

प्रकाशित मिति : २०७९ चैत्र १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *