२०८२ जेष्ठ ११ गते शुक्रवार

सुनको भाउ ६ सय रुपैयाँले घट्यो

काठमाण्डौ ,फागुन ४ । सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा १ लाख ३ हजार रुपैयाँ छ ।

हिजो तोलाको १ लाख ३ हजार ६ सय रुपैयाँ थियो । आज चाँदीको पनि भाउ घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार चाँदी आज तोलामा ५ रुपैयाँले घटेर १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *