२०८१ जेष्ठ ८ गते मङ्गलवार

सुनको भाउ आज एक हजार रुपैयाँले बढ्यो

काठमाण्डाै ,मङ्सिर २८ । सुनको भाउ आज एकैदिन एक हजार रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ बढेर एक लाख एक हजार रुपैयाँ पुगेको छ ।

यो भाउ हिजोको भन्दा एक हजार रुपैयाँले बढी हो ।

यस्तै, आज चाँदीको पनि भाउ बढेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेर एक हजार चार सय रुपैयाँमा पुगेको छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *