२०८१ माघ ३ गते बिहिवार

सुनको भाउ बढ्यो

काठमाण्डौ ,मंसिर २२ । हिजो स्थिर रहेको सुन चाँदीको भाउ आज फेरि बढेको छ ।

सुनको भाउ आज तोलामा ९९ हजार ७ सय रुपैयाँ पुगेको छ । हिजो ९९ हजार ३ सय रुपैयाँ थियो ।

यस्तै, चाँदी पनि आज तोलामा १० रुपैयाँले बढेर १ हजार ३ सय ६० रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *