दाङ,फागुन १७ । नेपालको पहिलो विमा कम्पनी नेपाल इन्स्योरेन्सको शाखा तुलसीपुरमा खुलेको छ । शुक्रवार एक औपचारिक कार्यक्रम गरि शाखाको उद्घाटन गरिएको हो । शाखाको उद्घाटन विमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाँइले गरेका हुन ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ मा नेपाल इन्स्सोरेन्सको कार्यालय रहेको कर्मचारी कैलाश चन्ददले जानकारी दिए ।
प्रकाशित मिति : २०७५ फाल्गुन १७ गते शुक्रवार