२०८२ असार ६ गते शनिवार

सुनको भाउ आज तोलामा तीन सय रुपैयाँ बढ्यो

काठमाण्डौ ,अजोज २ । सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले बढेको छ ।

अस्ति शुक्रवार ९१ हजार ५ सय रुपैयाँ रहेको सुनको भाउ आज ९१ हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यस्तै चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदी तोलाको १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

प्रकाशित मिति : २०७९ असोज २ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *