२०८२ असार ९ गते मङ्गलवार

सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले बढ्यो

काठमाण्डौ,भदौ २१ । सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले बढेको छ ।

सुन आज तोलाको ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुन तोलामा ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँले बढेर तोलामा १ हजार १ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २०७९ भाद्र २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *