२०८२ बैशाख ११ गते बुधवार

सुनको भाउ आज तीन सय रुपैयाँले घट्यो

काठमाण्डौ,भदौ ८ । सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले घटेको छ ।

हिजो तोलाको ९५ हजार ३ सय रुपैयाँ रहेको सुनको भाउ आज ९५ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । तोलामा पाँच रुपैयाँले घटेको चाँदी आज ११ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०७९ भाद्र ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *