२०८१ बैशाख ७ गते शुक्रवार

आज नेप्से बन्द, सेयर कारोबार नहुने

काठमाण्डौ,साउन २७ । सेयर बजार शुक्रबार बन्द हुने भएको छ। आज सार्वजनिक बिदा भएका नेप्से बन्द हुने भएको हो।

सरकारले रक्षाबन्धन र जनैपूर्णिमा पर्वको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएको छ।

नेप्सेका अनुसार अब आइतबार बिहान ११ बजे मात्र बजार खुल्नेछ।

प्रकाशित मिति : २०७९ साउन २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *