२०८२ कार्तिक २९ गते शनिवार

सुनको भाउ बढ्यो तर चाँदीको घट्यो

काठमाण्डौ,भदौ १८ । आज सुनको भाउ बढेको छ भने चाँदीको भाउ घटेको छ ।

सुन तोलामा एक सय रुपैयाँ बढेर ९० हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेको छ ।

आज चाँदीको भाउ तोलामा ११ सय ९५ रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २०७८ भाद्र १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *