२०८२ जेष्ठ १३ गते आइतवार

सुनको मूल्य बढ्यो

काठमाडौं,भदौ २ । नेपाली बजारमा सुनको मूल्य दुई सय रुपैयाँले बढेको छ।

बुधबार सुन तोलामा दुई सयले बढेर ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ।

तेजावी सुनको मूल्य ९० हजार ७०० रुपैयाँ कायम गरिएको छ।

यस्तै, चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ।

आज चाँदी तोलाको एक हजार २०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

मंगलबार चाँदी तोलाको एक हजार २१० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : २०७८ भाद्र २ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *